Nepali Gajal Haru 2020 Best Nepali Gajal | Nepali Sad Gajal | Nepali Gajal Sangraha
Best Nepali Gajal 2020 |
लाग्दैन माया अब
धेरै ढिलो भैसक्यो
पानि झैँ संग्लो
माया अब हिलो
भैसक्यो
सम्झना आउदैन आजभोलि तिम्रो
समझदा सम्झदै यो मन थनथिलो भैसक्यो
लाग्दैन माया अब धेरै ढिलो भैसक्यो
पानि झैँ संग्लो माया अब हिलो भैसक्यो
न आउ बिन्ती बिसाउन मेरो सामु
हुने बेला यो मन धेरै लचिलो भैसक्यो
लाग्दैन माया अब धेरै ढिलो भैसक्यो
पानि झैँ संग्लो माया अब हिलो भैसक्यो
आखा त उभानो भएनन् कहिले मेरा
म बसेको ढुङ्गो पनि रसिलो भैसक्यो
लाग्दैन माया अब धेरै ढिलो भैसक्यो
पानि झैँ संग्लो माया अब हिलो भैसक्यो
किन सम्झन्छु तिमीलाई भनि खोज्दा एउटा कारण थाहा पाए मैले
सम्झनाले मन बहलाउनै सकिन अनि तिम्रै हातको चिनो लाए मैले
मायाले दिएका अनेकन चोटहरु सम्झे अनि रोइ रहे
आइन्दा फेरी माया लाउने छैन भनि कसम खाए मैले
किन सम्झन्छु तिमीलाई भनि खोज्दा एउटा कारण थाहा पाए मैले
सम्झनाले मन बहलाउनै सकिन अनि तिम्रै हातको चिनो लाए मैले
जीवन र मरण फरक कुरा हुन् मरिदिन त कहाँ सक्छु र म
सोच्दै जादा ढोके बाज का लागि मर्नु भन्दा बाचेरै देखाउन चाहे मैले
किन सम्झन्छु तिमीलाई भनि खोज्दा एउटा कारण थाहा पाए मैले
सम्झनाले मन बहलाउनै सकिन अनि तिम्रै हातको चिनो लाए मैले
यात्रा हो जीवन जियेरै हिदिन्छ
पल पलमा दिल टुटे पनि सियेरै हिडिन्छ
जिन्दगिको यात्रामा आउने गर्छन अपबादहरु
तर ति अपबादलाइ पनि लिएरै हिडिन्छ
यात्रा हो जीवन जियेरै हिदिन्छ
पल पलमा दिल टुटे पनि सियेरै हिडिन्छ
अवस्य तयार पार्नेछन् सत्रुहरुले बिषका प्याला
तयार पारे जति सबै प्याला पिएरै हिडिन्छ
यात्रा हो जीवन जियेरै हिदिन्छ
पल पलमा दिल टुटे पनि सियेरै हिडिन्छ
प्रश्न गर्नु त यो समाजको रित हो
गरे जति प्रश्नको उत्तर दिएरै हिडिन्छ
यात्रा हो जीवन जियेरै हिदिन्छ
पल पलमा दिल टुटे पनि सियेरै हिडिन्छ
तेरो मुख हेर्नु छैन भन्ने हरु नि छन्
ति सबैका मुख अगाडी आएरै हिदिन्छ
यात्रा हो जीवन जियेरै हिदिन्छा
पल पलमा दिल टुटे पनि सियेरै हिडिन्छ
म यो खेल बाट हारेर गए
सबै जितको श्रेय तेतै पारेर गए
आज मेरा ओठका बिरुवामा
तिम्रै ओठको पानि चारेर गए
म यो खेल बाट हारेर गए
सबै जितको श्रेय तेतै पारेर गए
पुग्यो मलाई यो झ्याली खेल खेल्न
मैले आज आफ्नै माया मरेर गए
म यो खेल बाट हारेर गए
सबै जितको श्रेय तेतै पारेर गए
पौडीको अर्थ म बुझ्दिन तर
निस्ठुरीलाई तालै बाट तरेर गए
म यो खेल बाट हारेर गए
सबै जितको श्रेय तेतै पारेर गए
रुन्न भन्थे कहिले जीवन मा
तर आज उसैका लागि आसु झरेर गए
म यो खेल बाट हारेर गए
सबै जितको श्रेय तेतै पारेर गए
0 Comments
Post a Comment
Please don't post any spam link in the comment box.
If you have any ideas and questions for me you can ask for. Your ideas matters.