Nepali Gajal Haru 2020 
Best Nepali Gajal | Nepali Sad Gajal | Nepali Gajal Sangraha

Best Nepali Gajal 2020

लाग्दैन माया अब धेरै ढिलो भैसक्यो
पानि झैँ संग्लो माया अब हिलो भैसक्यो

 

सम्झना आउदैन आजभोलि तिम्रो

समझदा सम्झदै यो मन थनथिलो भैसक्यो

लाग्दैन माया अब धेरै ढिलो भैसक्यो

पानि झैँ संग्लो माया अब हिलो भैसक्यो

 

आउ बिन्ती बिसाउन मेरो सामु

हुने बेला यो मन धेरै लचिलो भैसक्यो

लाग्दैन माया अब धेरै ढिलो भैसक्यो

पानि झैँ संग्लो माया अब हिलो भैसक्यो

 

आखा उभानो भएनन् कहिले मेरा

बसेको ढुङ्गो पनि रसिलो भैसक्यो

 

लाग्दैन माया अब धेरै ढिलो भैसक्यो

पानि झैँ संग्लो माया अब हिलो भैसक्यो



किन सम्झन्छु तिमीलाई भनि खोज्दा एउटा कारण थाहा पाए मैले

सम्झनाले मन बहलाउनै  सकिन अनि तिम्रै हातको चिनो लाए मैले

 

मायाले दिएका अनेकन चोटहरु सम्झे अनि रोइ रहे

आइन्दा फेरी माया लाउने छैन भनि कसम खाए मैले

किन सम्झन्छु तिमीलाई भनि खोज्दा एउटा कारण थाहा पाए मैले

सम्झनाले मन बहलाउनै  सकिन अनि तिम्रै हातको चिनो लाए मैले

 

जीवन मरण फरक कुरा हुन् मरिदिन कहाँ सक्छु

सोच्दै जादा ढोके बाज का लागि मर्नु भन्दा बाचेरै देखाउन चाहे मैले

किन सम्झन्छु तिमीलाई भनि खोज्दा एउटा कारण थाहा पाए मैले

सम्झनाले मन बहलाउनै  सकिन अनि तिम्रै हातको चिनो लाए मैले




यात्रा हो जीवन जियेरै हिदिन्छ

पल पलमा दिल टुटे पनि सियेरै हिडिन्छ

 

जिन्दगिको यात्रामा आउने गर्छन अपबादहरु

तर ति अपबादलाइ पनि लिएरै हिडिन्छ

यात्रा हो जीवन जियेरै हिदिन्छ

पल पलमा दिल टुटे पनि सियेरै हिडिन्छ

 

अवस्य तयार पार्नेछन् सत्रुहरुले बिषका प्याला

तयार पारे जति सबै प्याला पिएरै हिडिन्छ

यात्रा हो जीवन जियेरै हिदिन्छ

पल पलमा दिल टुटे पनि सियेरै हिडिन्छ

 

प्रश्न गर्नु यो समाजको रित हो

गरे जति प्रश्नको उत्तर दिएरै हिडिन्छ

यात्रा हो जीवन जियेरै हिदिन्छ

पल पलमा दिल टुटे पनि सियेरै हिडिन्छ

 

तेरो मुख हेर्नु छैन भन्ने हरु नि छन्

ति सबैका मुख अगाडी आएरै हिदिन्छ

 

यात्रा हो जीवन जियेरै हिदिन्छा

पल पलमा दिल टुटे पनि सियेरै हिडिन्छ





यो खेल बाट हारेर गए

सबै जितको श्रेय तेतै पारेर गए

 

आज मेरा ओठका बिरुवामा

तिम्रै ओठको पानि चारेर गए

यो खेल बाट हारेर गए

सबै जितको श्रेय तेतै पारेर गए

 

पुग्यो मलाई यो झ्याली खेल खेल्न

मैले आज आफ्नै माया मरेर गए

यो खेल बाट हारेर गए

सबै जितको श्रेय तेतै पारेर गए

 

 

पौडीको अर्थ बुझ्दिन तर

निस्ठुरीलाई तालै बाट तरेर गए

यो खेल बाट हारेर गए

सबै जितको श्रेय तेतै पारेर गए

 

रुन्न भन्थे कहिले जीवन मा

तर आज उसैका लागि आसु झरेर गए

यो खेल बाट हारेर गए

सबै जितको श्रेय तेतै पारेर गए